सक्रिय रहेको मनसुन न्यून चापिए प्रणालीको कारण बिहीबारदेखि शनिवार सम्म देशका धेरै स्थानहरूमा अतिदेखि धेरै अति तथा केही स्थानमा धेरै वर्षा भएको थियो ।पछिल्लो समय मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार १४ वटा जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेको विभागले जनाएको छ ।
