Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढी पहिरोमा परी हालसम्म १९३ को मृत्यु, ३१ अझै बेपत्ता हुँदा अन्य विवरण यस्ता छन्

सोमबार, असोज १४, २०८१

काठमाडौं– बाढी पहिरोको प्रकोपमा परी हालसम्म  देशभर सोमबारसम्म १९३ जनाको मृत्यु भएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार ३१ जना अझै बेपत्ता छन्। 

९६ जना घाइते हुँदा ३७०५ जनाको उद्धार भइसकेको प्रहरीले जनाएको छ। 

समस्यामा परेको खण्डमा प्रहरीका विभिन्न युनिटमा सम्पर्क गर्न सकिने सूचनासहित यो तथ्यांक प्रधान कार्यालयले जारी गरेको हो।

461516627_851827703746421_7772964336170529300_n-(1)-1727671831.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्