यस्ता छन् विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकका निर्णय
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य विपद्का कारण भएको क्षतिको विवरण संकलन गर्न टास्कफोर्स बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखक नेतृत्वमा समितिको आज बसेको बैठकले टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय गरेको छ ।
हेर्नुहाेस् निर्णयहरु :
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १२:४२
प्रतिक्रिया दिनुहोस्