Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस संसदीय दलको बैठक मंगलबार

सोमबार, असोज १४, २०८१

काठमाडौँ - सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी काँग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने काँग्रेस संसदीय दलले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्