Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

सोमबार, असोज १४, २०८१

काठमाडौँ -प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै बोलाएको बैठक केही बेर अघि शुरु भएको हो ।

प्रशासन विशेष ब्युरोका अनुसार आजको बैठकमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरूलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्न सक्ने बुझिएको छ ।


 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार