Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशभरी कहाँ कहाँ खुले राजमार्ग? कहाँ छन् बन्द

मंगलबार, असोज १५, २०८१

काठमाडौ - शनिबार आएको बाढी -पहिरोले विभिन्न ठाउँमा रहेका मुख्य राजमार्गहरू अझै खुल्न सकेका छैनन्।काठमाडौं उपत्यकासहित बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरूद्ध छन्।

अधिकांस बागमती प्रदेशका राजमार्गहरू अवरूद्ध छन्। बिपी राजमार्गमा विभिन्न ठाउँमा पहिरोका कारण अवरूद्ध छन्।
received_385681624612121-1727758128.jpeg
received_2311368222551080-1727758128.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार