Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओली क्षति बुझ्न पुगे एमाले पार्टी कार्यालय

मंगलबार, असोज १५, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एमाले पार्टी कार्यालय च्यासल पुगेका छन्। 

मंगलबार उनले बाढीका कारण भएको क्षति बुझ्नका लागि पार्टी कार्यालयको निरिक्षण गरेको बताइएको छ।

उनले बाढी पहिरोलगायतको विपदका विषयमा जानकारी पनि दिने भएका छन्। पत्रकार सम्मेलनमार्फत जानकारी दिने तय भएको छ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्