Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प

मंगलबार, असोज १५, २०८१

काठमाडौँ- सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म‍ंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको जल्बिरे रहेको केन्द्रले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्