Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने यातायात व्यवस्था विभागको निर्णय

मंगलबार, असोज १५, २०८१

काठमाडौँ - बाटो अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङले निरन्तरता पाउने भएको छ ।

samridhi jewllers

मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला पक्षहरूको बैठकले अहिलेसम्म टिकट काटेकाको यात्रा सुनिश्चितता गर्दै अब बाटोको अवस्था हेरेर मात्रै टिकट काट्ने निर्णय गरेको हो ।


बैठकमा बाढी पहिरोमा परेका यातायात व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, काठमाडौँबाट नारायणगढसम्म उज्यालोमा मात्रै गाडी चलाउने व्यवस्था गर्ने, रेड जोनमा परेका क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने लगायत १० बुँदे सहमति पनि गरेको छ ।


 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार