Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, आज तोलाको कति ? 

बुधबार, असोज १६, २०८१

सुनको मूल्य बढ्यो, आज तोलाको कति ? 


काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलाको १ लाख ६० हजार रुपैयाँ रहेको थियो । 


यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९२५ रुपैयाँ रहेको चाँदी आज तोलाको १९३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्