नेभिगेशन
समाज विविध

अमेरिका सोध्छ– जमरा राख्नुभयो त?

काठमाडौं– नेपालका हरेक चाड पर्वलगायतका प्रमुख घटनाका विषयमा अमेरिका जानकार रहने गरेको छ। 

विहीबार नेपाली हिन्दू समुदायको प्रमुख चाड वडा दशैंको सुरुको दिन घटस्थापना परेको विषयमा पनि अमेरिकाले शुभकामना दिँदै सोधेको छ,‘जमरा राख्नु भयो त?’

नेपालस्थित अमेरिका कुटनीतिक नियोगको आधिकारिक फेसबुक पेजबाट भनिएको छ,‘घटस्थापनाको शुभकामना, जमरा राख्नुभयो त?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता