Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुटान पुगे अन्तिम राजा ज्ञानेन्द्र, यसरी गरियो सत्कार (तस्बिरहरू)

बिहीबार, असोज १७, २०८१

काठमाडौं– नेपालका अन्तिम राजा ज्ञानेन्द्र भुटान पुगेका छन्। 

त्यहाँका राजपरिवारको निम्तोमा थिम्पु गएका ज्ञानेन्द्रलाई भुटानी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले स्वागत गरेकी छन्। 

छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरूसहित भुटान पुगेका उनलाई पारो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।

461933650_1054007139850643_6237292586711914318_n-1727944655.jpg
461872925_1054007376517286_1678290905874750488_n-1727944655.jpg
461833320_1054007249850632_7181630222627143165_n-1727944654.jpg
461859028_1054007503183940_6564549704027094262_n-1727944654.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्