झ्याप्लेखोला पहिरोमा पुरिएर मृत्यु हुने सबैको सनाखत, ठेगानासहितको नामावली
काठमाडौं– धादिङको सडक खण्डमा पर्ने झ्याप्लेखोला पहिरोमा पुरिएका दुई माइक्रोबस र एक ठूलो बसमा सवार रहेका सबै मृतकको नामावली प्रहरीले सार्वजनिक गरेको छ।
अविरल बर्षापछि गत शुक्रबार धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरो जाँदा सवारीमा सवार ३५ जनाको मृत्यु भएको थियो।
यी हुन् ति मृतकहरू
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्