Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वोच्चमा नयाँ कमान्डर, शपथ आजै

आइतबार, असोज २०, २०८१

काठमाडौं– सर्वोच्च अदालतको कमान्ड गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशको शपथ आइतबार लिँदैछन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्तिसँगै शपथ गराउनेछन्। 

संसदीय सुनुवाई सकिएका कारण उनको नियुक्ति हुन लागेको हो। यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ शुक्रबार अवकाश भएपछि राउतले सर्वोच्चको कमान्ड सम्हाल्ने भएका हुन्। 

उनको शपथ शितलनिवासमा हुनेछ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्