Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएल अक्शनः प्रतिशलाई १५ लाखमा बिराटनगरले भित्रायो, अरु को कतिमा बिके?

आइतबार, असोज २०, २०८१

काठमाडौं– प्रतिश जिसीलाई बिराटनगर किङ्सले १५ लाखमा भित्राएको छ। आइतबार जारी नेपाल प्रिमियर लिग (एनपीएल) अक्शनमा रुपेशकुमार सिंहलाई १० लाख रुपैंयामा जनकपुर बोल्टसले खरिद गरेको छ। 

यसैगरी, दीपेशकुमार कँडेल र सुमित महर्जनलाई काठमाडौं गोर्खाजले ५ लाखमा भित्राउँदा रित गौतमलाई उत्तिनै रकममा कर्णाली र चितवनले ५ लाखमा सन्तोष कार्कीलाई भित्राएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्