नेभिगेशन
खेलकुद

एनपीएल अक्शनः काठमाडौं गोर्खाजमा १५ लाखमा भित्रिए शहाव आलम, श्रीङ्खला मख्ख

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्शनमा काठमाडौं गोर्खाजले १५ लाखमा पहिलो खेलाडीका रुपमा शहाव आलमलाई भित्राउन सफल भएको छ। 

काठमाडौंको पोल्टामा आलम परेपछि यसकी मालिक्नी रहेकी पूर्व मिसनेपाल श्रीङ्खला खतिवडा मख्ख परिन्। यसअघि काठमाडौंले ५ लाखका खेलाडी मात्र भित्राएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद