नेभिगेशन
खेलकुद

१५ लाखमा सागर ढकाललाई पोखरा एभेन्जर्सको स्वागत, एनपीएल अक्शनमा चिट्ठा

काठमाडौं– क्रिकेटर सागर ढकाल क्यानले गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्शनमा पोखरा एभेन्जर्समा भित्रिएका छन्। 

पोखराले १५ लाखमा ढकाललाई भित्राउन सफल भएको हो। दुई वटा टीमले दाबी गरेका ढकाल चिट्ठामार्फत पोखराको पोल्टामा पुगेका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद