नेभिगेशन
खेलकुद

एनपीएलः विवेक यादव लुम्बिनी लायन्समा पुगे, १५ लाखमा खरिद

काठमाडौं– क्रिकेटर विवेक यादव क्यानले गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्शनमा लुम्बिनी लायन्समा पुगेका छन्। 

चार टिमले दाबी गरेका यादव १५ लाखमा भित्राउन लुम्बिनी सफल भएको हो। चार वटा टीमले दाबी गरेका यादव चिट्ठामार्फत पोखराको पोल्टामा पुगेका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद