Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुलसन झा कर्णाली याक्समा अनुबन्ध

आइतबार, असोज २०, २०८१

काठमाडौँ - नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध भएका छन्।

चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली लगाएका हुन्। लुम्बिनी लायन्सले भने उनीमाथि बोली लगाएको थिएन। गोला प्रथाबाट उनी कर्णाली पुगेका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्