Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज नियमित मन्त्रिपरिषद बैठक

सोमबार, असोज २१, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्।

साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक डाकिएको हो। 

दशैंमा घर जानेको सुरक्षा, बाढी पहिरो पीडितलाई राहत वितरणलगायतका विषयमा बैठक केन्द्रित हुनेछ।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्