नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय
काठमाडौँ- पर्वतमा नेपाली सेनाले शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ ।
सोमबार पर्वतको कुश्मा नगरपालिका वडा नं.७ गोदाम स्थित स्थानीय व्यक्तिको बारीमा फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्