नेभिगेशन
सुरक्षा–अपराध

४३ युट्युव च्यानललाई कारबाही सिफारिससहित साइबर ब्युरोमा पठाइयो पत्र, तीन कालेसूचीमा (सूचीसहित)

काठमाडौं– पत्रकार आचारसहिंता पालना नगर्ने ४३ युट्युव च्यानललाई कारबाही गर्न सिफारिससहित प्रेस काउन्सिल नेपालले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको छ। 

आइतबार काउन्सिलले यस्तो पत्र पठाएको हो। जहाँ तीन वटालाई त कालोसूचीमा नै राखिएको छ। 

विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध