नेभिगेशन
समाज विविध

मेलम्चीको पानी बेलुकासम्म काठमाडौं आउने, गृहमन्त्री लेखक सिन्धुपाल्चोक जाने

काठमाडौं- गृहमन्त्री रमेश लेखक सिन्धुपाल्चोक जाने भएका छन् । बाढी, पहिरो पिडितको अवस्था र मेलम्ची खानेपानी काठमाडौं ल्याउन स्थानीयले गरेको अवरोध हटाउन लेखक आज सिन्धुपाल्चोक जाने भएका हुन् । 

उनले बाढी पहिरोबाट पुगेको क्षतिको स्थलगत निरिक्षण गर्ने समेत बताइएको छ । 

त्यसैगरी मेलम्ची खानेपानी आज बेलुकासम्म काठमाडौं आउने बताइएको छ । मेलम्चीको खानेपानीको अवरोध हटाउन स्थानियसँग छलफल गर्ने समेत बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा