Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

मंगलबार, असोज २२, २०८१

काठमाडौँ- निर्वाचन आयोगले आर्थिक वर्ष २०८०–८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । 

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन पेस गरिएको हो । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्