Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

मंगलबार, असोज २२, २०८१


काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।

यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेकी छन् ।

received_554999360259502-1728375299.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्