सिन्धुलीको भिमानमा देखियो उँट
काठमाडौं- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।
हालसम्म यस क्षेत्रमा उँट देखिएको थिएन। उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन्।
उँट हर्नेहरूको भिड पनि उत्तिकै लागेको छ। उक्त उँट सर्लाहीमा पालिएको खुलेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ १४:४९
प्रतिक्रिया दिनुहोस्