नेभिगेशन
सुरक्षा–अपराध

६ दिनअघि किर्तिपुरको खोलामा खसेका प्रल्हाद कहाँ पुगे होला? कुकुरले खोज्दैछ

काठमाडौं– खोलामा खसेर छ दिनदेखि बेपत्ता रहेका किर्तिपुरका प्रल्हाद महर्जनलाई खोजीका लागि प्रहरीले कुकुरको परिचालन गरेको छ। 

कीर्तिपुर नगरपालिका–७ नयाँ बजा ५० बर्षिय महर्जन असोज १७ गते बिहान साढे ८ बजे खोलाको किनारमा काम गर्दा डिलबाट खसेका थिए। 

जिल्ला प्रहरी परिसरका अनुसार उनको खोजीका निम्ति तालिमप्राप्त कुकुर परिचालन भइसकेका छन्। विभिन्न सम्भावित स्थानमा खोजी कार्य जारी छ। 

उनको खोजी गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि खटिएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध