Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेसको खेलकुद विभागमा १० सदस्य मनोनयन (सूचिसहित)

मंगलबार, असोज २२, २०८१

काठमाडौँ - नेपाली काँग्रेसको खेलकुद विभागमा १० जना नयाँ सदस्य मनोनयन गरिएको छ ।

पार्टी केन्द्रीय सदस्य उमेशजंग रायमाझी प्रमुख रहेको खेलकुद विभागको सदस्यमा १० जना मनोनयन गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 
 

काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम १० जना नयाँ सदस्य मनोनयन गरेका हुन् ।

हेर्नुहोस् सूचि:

 

Tags :  

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्