Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी चयन

बुधबार, असोज २३, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुखमा महेश भण्डारी चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले विभाग प्रमुख बन्न गत माघमा गरेको सिफारिस केन्द्रीय विभागले अनुमोदन गरेको हो ।

भण्डारीले विभाग प्रमुख चयन भएको जानकारी गराउँदै पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्।


उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशील रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार