नेभिगेशन
राजनीति

एमाले सचिवालय बैठक बोलाइयो, के छन् एजेन्डा?

काठमाडौं– नेकपा एमालेले विहीबार दिउँसोका लागि सचिवालय बेठक डाकेको छ।

पार्टी मुख्यालय च्यासलमा डाकिएको बैठकमा बाढी पहिरो प्रभावितका विषय प्रमुख एजेन्डा हुनेछन् भने दशैंको शुभकामना समेत आदान प्रदान गरिने बताइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति