यता कुलमानलाई स्पष्टीकरण, उता प्राधिकरणले बक्यौता तिर्ने उर्दीसहित निकाल्यो उद्योगीको सूची
काठमाडौं– उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्नासाथ ४९ उद्योगीलाई बक्यौता तिर्ने उर्दीसहितको सूचना जारी भएको छ।
नेपाल विद्युत प्राधिकरणले उद्योगको नामसहित बक्यौता रकम कात्तिक ८ गतेसम्म बुझाई सक्न उर्दी जारी गरेको हो। अन्यथा ति उद्योगका विद्युत काटिने समेत प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ ०८:५८
प्रतिक्रिया दिनुहोस्