फूलपाती बढाइँ समारोह (फेटो फिचर)

सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

राजधानीको टुँडिखेलमा फूलपाती बढाइ समारोह २०८१ अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरू पुगेका थिए ।

सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ १८:३९
प्रतिक्रिया दिनुहोस्