Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुखलाई शोक

शुक्रबार, असोज २५, २०८१

काठमाडौ - पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले दसैंको टिका त्रयोदशीका दिन मात्रै लगाउने कार्यक्रम छ । 

उनले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टिका लगाउनेछ्न । उनले काठमाडौंमा नै दसैं मनाउने तय भएको छ ।

सभामुखले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैंको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका छन् । उनले संघीय संसद सचिवालयले वर्षेनि आयोजना गर्दै आएको दसैंको शुभकामना आदान प्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेक छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्