Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपा अध्यक्ष लिङ्देनद्वारा बुवा मानप्रसादको हातबाट विजयादशमीको टीका ग्रहण

शनिबार, असोज २६, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुवा मानप्रसाद लिङ्देनको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले बिर्तामोड नगरपालिका ६ मा रहेको बुवाको निवासमा टीका ग्रहण गरेका हुन्।

पार्टीको काम तथा दसैँ मान्न केही दिनदेखि लिङ्देन उनको गृह जिल्ला झापामा रहेका छन्।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्