Nic Ad Nic Ad
Nic Ad Nic Ad

 अन्तिम राजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका 

शनिबार, असोज २६, २०८१

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शनिबार अपरान्ह ४ बजेबाट अन्तिम राजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । 

अन्तिम राजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । अन्तिम राजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

 
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्