Nic Ad Nic Ad
Nic Ad Nic Ad

भिमापोखरामा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु

शनिबार, असोज २६, २०८१

गलकोट– काठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ ।

छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो । 


सङ्घीय सरकारकार र काठेखोला गाउँपालिकाको दुई करोड ७५ लाख ६४ हजार २५३ लागतमा भवन निर्माण भएको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापति शर्माले बताए।


 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्