तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान सुरु
सिमकोट – सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन ।
प्रकाशित मिति: सोमबार, असोज २८, २०८१ १७:५८
प्रतिक्रिया दिनुहोस्