Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानीय सरकारले सहयोग नगरेपछि फिदिमका मेयर र उपमेयरको घरको खानेपानीको धारा काटियो (भिडिओ)

बुधबार, असोज ३०, २०८१

काठमाडौं– बाढी पहिरोमा भएको क्षतिमा स्थानीय सरकारले सहयोग नगरेपछि पाँचथरको फिदिम नगरपालिकाका मेयर र उपमेयरको घरको खानेपानीको धारा काटिएको छ। 

फिदिम खानेपानीका अध्यक्षकै सक्रियतामा स्थानीयसहित जनप्रतिनिधिको खानेपानीको धारा काटिएको हो। ‘खानेपानी सहयोग नगरे नेता जति सबैको

धारा काटिन्छ’, खानेपानीका अध्यक्ष भन्छन्,‘अहिले मेयर र उपमेयरको मात्र काटिएको हो।’

 

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले दुई तले घर बगाएपछि...
आइतबार, असार ३, २०८०