Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर छलेर ल्याइएका सामान बरामद

बुधबार, असोज ३०, २०८१

पर्सा- सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा मोटरपार्टस् कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको  जानकारी दिए । यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु. २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो  

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्