नेभिगेशन
मनोरञ्जन

ज्वाईं साब अभिनेत्री नीतिले यस्तो के लेखिन्

काठमाडौं– फिल्म ज्वाईं साबकी अभिनेत्री नीति शाहले नेपाली फिल्म बलियो बन्दै गएको टिप्पणी गरेकी छन्। 

उनले आफू अभिनित फिल्म दोस्रो हप्तामा चलिरहेको र अन्य दुई नेपाली फिल्म पनि साथसाथ चलेकोमा हर्षसाथ भनेकी छन्,‘नेपाली फिल्महरु बलियो बन्दै गइरहेका छन्।’

यस्तो छ नीतिको भनाई
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन