Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनको आठ लाइनको कविताः हिन्दू राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आठ लाइनको कविता सार्वजनिक गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गरेको कविताको मर्म राष्ट्रसँग जोडिएको छ। उनी भन्छन्,‘हिन्दू राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ। ’

यस्तो छ बालेनको कविता
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्