Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो ।

यससँगै आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरू बन्द रहनेछन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्