नेभिगेशन
सुरक्षा–अपराध

काठमाडौंको गोकर्णेश्वरमा पुरुष मृत भेटिए, सनाखत हुन सकेन

काठमाडौं– गोकर्णेश्वर नगरपालिका–४ माइती नेपालको प्रतिक्षालयमा अन्दाजी ५० बर्षका पुरुष विहीबार मृत फेला परेका छन्। 

उनको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। शवको सनाखत हुन सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध