Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। 

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्