Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख प्रतिपक्षी दलहरूको बैठक सुरु

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौ- प्रमुख प्रतिपक्षी दलका नेताहरूको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले आह्वान गरेको बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।


उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोसपा र आम जनता लगायत दलहरूका शीर्ष नेताहरू सहभागी  छन्। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्