Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य तोलाको १ लाख ६४ हजार नाघ्यो

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार९५० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ११:०४
प्रतिक्रिया दिनुहोस्