Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बेलुका ५ बजे बैठक बोलाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्