मोरङका एसपी कार्कीको सरुवा
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीको सरुवा गरिएको छ । उनलाई प्रहरी हेडक्वार्टर ल्याइएको हो ।
उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई पठाएको गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्