रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी, काठमाडौंमा पत्राचार
काठमाडौं– पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएपछि अब कास्की प्रहरीले काठमाडौं परिसर अथवा उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्नेछ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्