Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ महिला फुटबल च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्